Logo

मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल

काठमाडौं । समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् ।शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् । उक्त पुस्तकको चर्चा गर्दै पौडेलले रिर्सचका लागि आफ्नो पुस्तकले महत्वपूर्ण  भूमिका खेल्ने बताइन् । उनले नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकाले समेटेको समेत बताइन्…