Logo

बरिष्ठ साहित्यकार रसिकको अन्तिम संस्कार गरियो, झलनाथले ओढाए झन्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए । मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका…