Logo

म नोकर हुँ ।

मालिकको सहश्र अनुहार थाहा छ मलाई तर, एक रुपको मात्र पूजा गर्छु म, आँखाले थुप्रै रङ मन पराउँछन् तर, एउटा रङ मात्र चुन्छु म, सम्पूर्ण सम्पत्ति मेराे हातमा छ साँचो मात्र मालिकलाई सुम्पन्छु म, किनकि, म नोकर हुँ । शरीर भित्रै वैंस कटेर गए मालिक कै इशारामा रमेको छु म, आफ्नै तस्बिर देखि डर लाग्छ…