Logo

कैलालीमा भारी बर्षा, अधिकास स्थान जलमग्न

धनगढी । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । बर्षाका कारण दशैको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्षाका…