Logo

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

धनगढी । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् । प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् । यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र कोइलीदेवी चौधरीको…