बिराटनगर । कोशी प्रदेशकी उपसभामुख उपसभामुख सिर्जना दनुवार ‘उपचारका लागि’ काठमाडौं हिडेकी छिन । जसका कारण सभामुख बाबुराम दाहाललाइ राजिनामा गर्न लगाएर पुनः मुख्यमन्त्री भएका उद्दब थापाको सरकारले विश्वासको मत लिने बैठक अन्यौलमा परेको छ । आज दिउँसो १ बजे कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ, उपसभामुख दनुवार काठमाडौं हिडे पछि बिहान ७ बजे बोलाइएको…