Logo

संविधानलाई अप्ठ्यारोमा पार्दिनँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपर्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने बताए । माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश…