Logo

सङ्घीयता नै खारेज हुने खतरा छ : निवर्तमान मुख्यमन्त्री चौधरी

काठमाडौँ । निवर्तमान मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मतसम्बन्धी पेस गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सङ्घीयता कार्यान्वयनमा प्रचण्ड नभएको आरोप लगाएका हुन् । प्रदेश प्रमुखले आफू अनुकूल काम गर्दा प्रदेश…