Logo

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी, कांग्रेस र नेकपा एसको समर्थन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आइतबार दाबी पेस गरेका हुन् । यसअघि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको थियो । कांग्रेसका १८, नाउपाका ४,…