Logo

विचित्र पर्व, जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

काठमाडौं । २०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा विभिन्न जातजाती तथा समूदायले आ–आफ्नै तौर–तरिकाले नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् । बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथ नयाँ वर्षको अवसरमा ‘बिसु’ पर्व मनाइँदै छ । चाडपर्वमा धनी सुदूरपश्चिम प्रदेशका नौं जिल्लामध्ये सात…