रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लाहरुमा सोमबार वट सावित्री व्रत मनाइएको छ । हिन्दु धर्मावलम्बीमा नवविवाहित महिलाहरुले पतिको दिर्घायू दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् । वट सावित्रीको पूजाका लागि व्रतालुहरु शुभ पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामुहिक रुपमा पूजा गर्ने चलन छ । वट सावित्रीको व्रत विशेषगरी श्रद्धा र…