Logo

धानको भुषभित्र लुकाइराखेको दुईसय १२ किलो गाजासहित चार पक्राउ

रौतहट । बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यलय सिमरा र प्रसौनी…