Logo

नेपालगञ्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय निर्णय

काठमाडौं । नेपालगन्जमा जारी कर्फ्यू खुकुलो बनाउने निर्णय भएको छ । आज बसेको सर्वपक्षीय बैठकले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेको हो । सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख…