मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन् । उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए । तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले…