Logo

धरान र इटहरीबाट १५ जना पहिचानवादी पक्राउ

काठमाडौँ । धरान र इटहरी सडकमा पहिचानका लागि आन्दोलनमा उत्रिएका १५ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा उत्रिएका कार्यकर्ताहरूले धरान र इटहरी सडक अवरुद्ध पारेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । धरान शिवधाराका १३ पेट्रोल पम्प र माछाभौदीका दुई क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । त्यस्तै पूर्व–पश्चिम…