Logo

प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने एमालेकाे चेतावनी

काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने चेतावनी दिएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर मुख्यमन्त्री केदार कार्कीले बजेत प्रतिस्थापन विधेयक सदनमा ल्याएका थिए । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले ल्याएका योजनाहरु हटाएर मुख्यमन्त्रीले मनपरी गरेको एमालेको आरोप छ । मंगलबार बसेको…