लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका १० धुसेनीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन् । सुन्दरबजार नगरपालिकास्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको हो । स्वास्थ्य शिविरमा महिला रोग सम्बन्धी स्वास्थ्य परीक्षण, छाला रोग, दन्त रोगसम्बन्धी परीक्षण, ल्याव परीक्षण, मनोविमर्श सेवा, भिडियो एक्स रे सेवा, जनरल परीक्षण गरिनुको…