Logo

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिका लागि आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । सोमबार प्रदेशसभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो । प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको…