Logo

सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनलगायतका विषयमा रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहान साढे १० बजे बैठक बोलाएका हुन् । बिहान ८ बजे बोलाइएको बैठक साढे १० बजेका लागि सारिएको हो। संसदीय दलका नेता धनगढी नपुगेकाले बैठक सारिएको हो । प्रदेशसभा सदस्य प्रकाश बमले समसामयिक विषयमा…