धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सवारीसाधन कर पुनःसंरचना गरेको छ। आर्थिक विधेयकमार्फत प्रदेश सरकारले निजी प्रयोजनका मोटरसाइकल, कार, भ्यान र माइक्रोजस्ता सवारीसाधनमा कर वृद्धि गर्ने निर्णय सार्वजनिक गरेको हो। विधेयकअनुसार तीनपाङ्ग्रे सवारीसाधनको वार्षिक कर अहिलेको ४,५०० रुपैयाँबाट बढाएर ६,००० रुपैयाँ पुर्याइएको छ। यस्तै, ट्याक्टर, ट्रक, बस तथा मेशिनरी सवारीसाधन…