Logo

Breaking News 1

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।

योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : १७ बजे