Logo

सुदूरपश्चिममा सरकार गठनका लागि केन्द्रीय समीकरण पर्खंदै दलहरू

धनगढी । निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासो बढ्न थालेको छ । निर्वाचनको परिणामअनुसार सुदूरपश्चिममा वर्तमान सत्तारुढ गठबन्धन स्पष्ट बहुमतमा छ । यदि केन्द्रमा यही गठबन्धन कायम रहेको अवस्थामा सुदूरपश्चिममा नेपाली कांग्रेस वा माओबादी केन्द्रको नेतृत्वमा सरकार बन्ने छ । तर केन्द्रीय सत्ता समीकरण कस्तो…