Logo

पाटन नगरपालिकाको निर्णय : महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ । ‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी,…