Logo

१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १० वर्षीया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट ओच्छ्यानमा बेहोस रहेकी १० वर्षीया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ…