Logo

संविधानविपरीत अध्यादेश ल्याइएको भन्दै सर्वोच्चमा रिट

विराटनगर । प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त अध्यादेश संविधान विरीत भएको भन्दै अधिवक्ताद्वय कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले रिट निवेदन दर्ता गराएका हुन् । प्रदेशसभाको पदाधिकारीमा पूर्वमुख्यमन्त्री र सरकारमा रहेका दलका नेताहरुलाई थप गर्नेगरी माघ ६ गते कोशी प्रदेश सरकारले अध्यादेश…