Logo

बुढीगंगा ट्रक दुर्घटना (अपडेट) : तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइतेका तीन जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट  नम्बर आर.जे. २९ जी.बी. १५६१  को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये  स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।…