Logo

कोशी कार्यसम्पादन समिति सदस्य, ३१ मध्ये १७ जना शेखरको पक्षमा देखिए

विराटनगर। नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीलाई निर्देशन दिएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरेका शेखर कोइराला पक्षधर कार्कीसहित सांसदहरुलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले निर्देशन दिएको हो ।  कांग्रेस कोशी कार्यसम्पादन समितिले हिजो दिएको उम्मेदवारी फिर्ता लिन कार्की र उनलाई समर्थन गर्ने अन्य ७ जना सांसदलाई आफनो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो…