काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागि भएर सरकार छाडेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । एमालेले समर्थन फिर्ता लिएपनि अर्को सरकार गठन हुने संवैधानिक व्यवस्था नरहेका कारण एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको हो । मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै एमालेले सत्तारूढ…