Logo

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

विराटनगर । मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एकजनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १–०१–५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका–७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी…