Logo

सरकारको सय दिनबारे कोशीबासीको प्रतिक्रिया : ‘विश्वास छ, बाचा पूरा होस्’

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ । जेनजी आन्दोलनको जगमा परिवर्तनको नारासहित करिब दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनतासामु गरेका बाचाहरू कति पूरा भए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ । सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय दिन पूरा भएसँगै कोशी प्रदेशका स्थानीयवासीले सरकारप्रति मिश्रित प्रतिक्रिया दिएका छन्…