Logo

कोशीमा सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, समर्थन फिर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।