Logo

सुनसरीको भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले चलायो गोली

विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत केशव खतिवडाले कफ्र्यु (निषेधाज्ञा) उल्लंघन भएपछि अश्रुग्याँस र हवाई फायर गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७…