Logo

कैलालीमा जिप दुर्घटना, एकको मृत्यु

धनगढी । कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुरे गाउँपालिकाको–६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो । चुरे गाउँपालिका–६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो । मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा…