Logo

कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री…