भैरहवा । रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ । संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा…