सुर्खेत । हुम्लाको दुर्गम गाउँमा राज्यले पुलमा लगानी नगर्दा काठको लाप्कोको सहायता खोला तथा नदी तर्नुपर्ने बाध्यता छ । स्थानीय स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर काठको सहायताले निर्माण गरिएका पुलहरूद्वारा यहाँका सर्वसाधारण दैनिक जोखिमपूरुर्ण यात्रा गरिरहेका छन् । यहाँ एउटै पालिकामा ११ देखि २५ वटा सम्म यस्ता काठेपुल पाइन्छ । खार्पुनाथ गाउँपालिकामा काठका १७ वटा पुल छन् । सर्केगार्ड…