Logo

पोखरा महानगरको बजेट २ अर्ब घट्यो

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट पेस गरेको छ । आगामी आर्थिक वर्षका लागि पोखरा महानगरले ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा झन्डै २ अर्ब कम छ। संघीय तथा प्रदेशद सरकारले दिने अनुदान घटेको र आन्तरिक आम्दानी पनि लक्ष्यअनुसार उठाउन नसकेकाले बजेटको आकार घटेको…