Logo

मतदान सकेर यार्सागुम्बा टिप्न खर्कतर्फ फर्किए मनाङवासी

काठमाडौं ।  स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने निर्वाचनका साथै औषधीजन्य जडिबुडी संकलनको चटारो छ। उनीहरू मतदान सकिएसँगै औषधीजन्य जडिबुटी संकलनका लागि खर्क पुगेका छन्। स्थानीय तह निर्वाचनका लागि आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान गरी सकेपछि खर्क पुगेर यार्सागुम्बा संकलन गर्न…