Logo

बागमती प्रदेश सरकार असफल साबित भएको प्रतिपक्ष दलहरूको आरोप

मकवानपुर  । प्रतिपक्ष दलहरूले बागमती प्रदेशको सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् । बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै  प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे । प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल…