काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा नं. १० ले शनिबार विहान चारसय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गर्यो । वडाध्यक्ष रामकुमार केसी भन्छन्,‘अहिले पाँचसय जनालाई खानाको प्रबन्ध गरेका छौँ । अवस्था…