Logo

प्रदेशको अधिकार यथाशिघ्र बाँडफाँड गरिनुपर्छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको अधिकार बाँडफाँडको विषयलाई जतिसक्दो चाँडो टुंग्गोमा पुर्याउन पहल गर्न सभापति देउवालाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेशलाई संघले अधिकारबिहीन बनाएर झुलाउन नहुने बताए । गठबन्धन सरकारको प्रमुख दल कांग्रेसले प्रदेशलाई अधिकार दिलाउन चाँडो पहल गर्नुपर्नेमा बानियाँले जोड…