Logo

एमालेले कुनै चुनाव जित्न हुँदैन, नत्र संसद भंग हुन्छ, कुनै निकाय चल्न दिंदैनः देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले कुनै पनि चुनाव जित्न नहुने बताएका छन् । एमालेले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने र कुनै निकाय नै नचल्ने देउवाले दाबी गरे । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र…