Logo

कैलालीमा आयोजित भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा कैलालीमा आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न भएको छ । भूतपूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा कैलालीको भवानीदल गणमा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको…