Logo

सुदूरपश्चिममा गौरा पर्व सुरू

सुदूरपश्चिम । सुदूरपश्चिममा गौरा पर्व सुरू भएको छ । भाद्र कृष्ण पञ्चमी तिथिबाट सुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याइएका पाँच प्रकारका अन्न तथा दलहन भिजाइने गरिन्छ । आजको दिन अन्य घरहरूमा समेत बिरुडा भिजाइन्छ । पञ्चमी तिथीमा…