Logo

बचत रकम फिर्ता गर्न माग

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको रु सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ । आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका…