Logo

सुनसरीमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौँ । सुनसरीमा लगाइएको कर्फ्यु हटाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यका अनुसार जिल्लाको हरिनगरा, कोशी, देवानगन्ज, भोक्राहा–नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लगाइएको कर्फ्यु हटाइएको हो । केही दिनअघि हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि दुई समूहबीच झडपका साथै घटनाले उग्र रूप लिएको थियो । प्रहरीले झडपलाई नियन्त्रण गर्नका लागि…