काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन आज बेलुका राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराउँदै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
मुख्य समाचार
२ बैशाख २०८१, आइतबार
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन आज बेलुका राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराउँदै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार १२ : ११ बजे
प्रतिक्रिया