Logo

मुख्य समाचार

गृहमन्त्री लामिछानेमाथि छानविनको माग कायम



काठमाडौं । प्रमुख प्रतपिक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समितिकाे माग कायम राखेको छ ।

शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने वषियमा भोलिआइतबार पदाधकिारी बैठक बसेर निर्णय गर्ने सुशिला थङिले जानकारी दिइन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ०८ बजे