Logo

मुख्य समाचार

चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय



काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेशा शर्माले बताइन्।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ११ : ४२ बजे