काठमाडाैं । सत्ता गठबन्धनको बैठक बस्दै छ । गठबन्धनको बैठक बिहान ८ बजे बोलाइएको छ ।
गठबन्धन फेरिन लागेको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया